माग पूरा नभएसम्म सिंहदरबारको फोहोर नउठाउने काठमाडाैं महानगरकाे अडान
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १८:५९:२७
२९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले माग पूरा नभएसम्म सिंहदरबार, शितल निवास लगायत क्षेत्रकाे फोहोर नउठाउने अडान दोहोर्याएकाे छ ।
संघीय सरकार मन्त्रिपरिषद्को बैठकले साहका गतिविधिलाई अराजक भन्दै सचेत गराउने निर्णय गरेको भोलिपल्ट बुधबार मेयर साहले अघि सारेका मागलाइ महानगरले दोहोर्याएको हो ।
महानगर प्रमुख साहले सोमबार अघि सारेका १४ बुँदे मागबारे संघीय सरकार वार्तामा आएर पूरा गर्न तयार नभएसम्म सिंहदरबारको फोहोर नउठाउने निर्णयबाट पछि हट्न नसकिने वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारले स्पष्ट पारे ।
५०० मिटरको दूरीमा रहेको महानगरको जायज मागलाई सरकारले बेवास्ता गरेको जनाउँदै साहले सिंहदरबार, प्रधानमन्त्री र मन्त्री क्वाटर तथा राष्ट्रपति कार्यालय शितलनिवासको फोहोर आइतबारदेखि उठाएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार