मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सर्वसाधारणमा निष्काशीत शेयर बाँडफाँड
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १२:१९:५९
३० चैत, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडकोे सर्वसाधारणमा निष्काशीत प्राथमिक शेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । बिहीबार कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त शेयर बाँडफाँट भएको हो ।
प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक भई २०७९ चैत्र १९ देखि चैत्र २२ गते सम्म सार्वजनिक रुपमा निष्काशन खुला गरिएको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सर्वसाधारणको लागि निष्काशीत १३,३७,३०२ कित्ता शेयरको लागि माग भन्दा अधिक शेयरको लागि आवेदन प्राप्त भएकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।
उक्त बाँडफाँडमा रितपुर्वक प्राप्त भएका आवेदकहरु मध्ये जम्मा १२,८१,४०२ जना रितपुर्वक प्राप्त भएका आवेदकहरु मध्ये १,३३,७३० जनालाई १० कित्ता को दरले र २ जनालाई थप १ कित्ता गरी जम्मा १३,३७,३०२ कित्ता शेयर बाँडफाँड सम्पन्न भएको हो ।
हाल मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रबद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत मिति २०७९÷०१÷२८ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मे.गा. क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार