चन्द्र ढकाल बने उद्योग वाणिज्य महासंघको अध्यक्ष, गोल्छाले गराए शपथग्रहण
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १७:५६:२
३० चैत, काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका ढकाल आजबाट अध्यक्ष बनेका हुन् ।
उनलाई आज सम्पन्न भएको महासंघको निर्वाचनलगत्तै अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
३ वर्ष अघि वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका ढकालले आजबाट औपचारिक रूपमा अध्यक्षकाे जिम्मेवारी पाएका छन् । उनी महासंघको २०औं अध्यक्ष बनेका छन् । निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार
चीनले भुटानको डोक्लाम नजिक २२ वटा गाउँ बसालेपछि भारत तनावमा
पुष ३, २०८१ बुधबार
रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार