बेरुजुको चंगुलमा दोरम्बा शैलुङ गाउँपालिका
नेपालबहस संवाददाता
बैशाख १, २०८० शुक्रबार १४:८:१६
१ वैशाख, कठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका बेरूजुको चंगु्लमा फस्दै गएको छ । अहिले गाउँपालिकाको बेरुजु ४ करोड ८५ लाख २१ हजार पुगेको छ ।
बिहीबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष पनि बेरूजु थप भएको छ । प्रतिवेदनमा गाउँपालिकाले महालेखापरीक्षकबाट स्वीकृत लेखामानको ढाँचाको वितरण प्रयोग गरी वित्तीय विवरण तयार नगरेको उल्लेख छ ।
गाउँपालिकामा अहिले पनि माओवादी केन्द्रकै नेतृत्व छ । यसअघि पनि माओवादी केन्द्रकै कमानसिं मोक्तानको नेतृत्व थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार