शिवको स्वर रहेको सुस्तरी सुस्तरी भिम र गरिमा
नेपालबहस संवाददाता
बैशाख १, २०८० शुक्रबार १५:०:२४
१ वैशाख, काठमाडौं । बुबा-छोरीको बन्धनको माया र मिठासलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो 'सुस्तरी सुस्तरी' सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा गायक शिव परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई भुवन न्यौपानेले लेखेका हुन्। वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोमा व्यवसायी, फिल्म निर्माता एवम कलाकार भिम न्यौपाने, गरिमा शर्मा र शिर्वानी थापाको अभिनय रहेको छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।
निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। 'बिजी इन्टरटेन्मेण्ट' नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुनिक साउण्डको भैरहवामा दिपावली उत्सव
कात्तिक १४, २०८१ बुधबार
अबिनाश थापा मगरको शब्द संगीतमा ‘ठूली कान्छी’ सार्वजनिक
कात्तिक ११, २०८१ आइतबार
आउन फर्की बोलको गीत सार्वजनिक
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
नेपाल संवतसहित भोली गाई, बलि, हली र म्हपूजा, भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे
कात्तिक १६, २०८१ शुक्रबार
भक्तपुरका नेवार समुदायले आज म्हः पूजा, भोलि भाइटीका मनाउने
कात्तिक १६, २०८१ शुक्रबार
भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
भैरहवा उडान गर्ने सर्तमा थाई एयरको प्रतिबन्ध फुकुवा
कात्तिक १६, २०८१ शुक्रबार
साउदी अरबपछि सिंगापुरमा पनि सिंघम अगेन रिलिज नहुने
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनको बाढीमा मृत्यु हुनेको संख्या १५८ पुग्यो
कात्तिक १६, २०८१ शुक्रबार