फिल्ली क्याफे नेपाल आउटलेटको लाजिम्पाटमा शुरुवात
नेपालबहस संवाददाता
बैशाख १, २०८० शुक्रबार १५:२०:३५
१ वैशाख, काठमाडौं । फिल्ली क्याफे नेपाल ले एनडी थर्टी नाइन बिजनेश ग्रुप प्राली सगँको सहकार्यमा काठमाडाैंको लाजिम्पाटमा आज देखी फिल्ली क्याफे नेपाल आउटलेटको शुरुवात भएको छ । फिल्ली क्याफे युएई , ओमान , कतार , संयुक्त राज्य अमेरिका , यूके , भारत र मौरिस लगायतका देखमा एक प्रसिद्ध व्राण्ड को रुपमा स्थापित भएको क्याफेको पहिलो आउट लेट नेपालमा सञ्चालन गरिएको फिल्ली क्याफे सञ्चालक धुब्र रिजालले जानकारी दिए ।
आगामी ५ वर्ष भित्र नेपालमा थप २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको सो उद्धघाटन कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा वोल्दै महानायक राजेश हमालले फिल्ली क्याफे ले स्थानिय स्वाद र अन्तराष्ट्रिय परिकार पारखीको लागी नयाँ गन्तव्य बन्नेमा आफु आशावादी रहेको बताए । काठमाडाैंका क्याफेहरुले स्थानिय स्वाद र अन्तराष्ट्रिय परिकारहरुको अद्धितीय मिश्रण प्रद्धान गरेको अवस्थामा फिल्ली क्याफेले यस का पारखीका लागी थप छाप थप्नको लागी उत्साहित रहेको सो कार्यक्रममा प्रकाश पारिएको थियो । फिल्ली क्याफेमा चिया अर्गानिक रुपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनमा साथ बनाइन्ट , जसले चिया पारखीहरुको लागी भ्रमण गर्नै पर्ने गन्तव्यको रुपमा अभिप्रेरित गरेको सञ्चालक नविन खड्काले जानकारी दिए ।
काठमाडाैंमा स्टारबस वा कोस्टा कफी जस्ता कुनै पनी अन्तराष्ट्रिय चेनहरु नभएको कारणले पनी फिल्ली क्याफे लाई काठमाण्डौंको रोमाञ्चक गन्त्व्यको रुपमा स्थापित गराउने लक्ष्य फिल्ली क्याफेले लिएको छ । चिया , आइस्ड चाई , मिल्क शेक , मकटेल, बन कबाब , स्याण्ड विच, फूडल र हल्का खाजाहरुको सेवा प्रद्धान गर्ने फास्ट फुड क्याफेहरुको बढ्दो स्थापनाले बढ्दो पर्यटक र स्थानिय उपभोक्ता विचमा विश्वव्यापी परिकारहरुको विचमा एकता कायम गरेको अर्का क्याफे सञ्चालक रफिह फिल्लीले जानकारी दिए । चिया र कफी पारखीहरुको सिग्नेचर मिश्रण अनुभव लिन चाहने ग्राहकको लागी फिल्ली क्याफे नयाँ गन्तव्य वन्ने मा सञ्चालकहरु आशावादी रहेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार