दाङमा सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर मृत्यु
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार ८:५८:५२
४ वैशाख, दाङ । दाङ तुलसीपुरमा सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं। ८ टिकरीका ३५ वर्षीय वशन्त केसीले आइतबार बेलुका ८: ३५ बजेतिर आफैँले आफैँलाई गोली हानेका हुन्।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ। केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा करिब ५ दिन पहिले मात्रै कपिलवस्तुबाट आएका थिए।
४८ नम्बर रिजर्व गुल्म कपिलवस्तुमा कार्यरत केसी गृहनगर तुलसीपुरमा आएको केही दिनमै आफैँलाई किन गोली हाने भन्नेबारे अनुसन्धान हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार