पेन्सन सुधार मुद्दामा अदालतको स्वीकृतिपछि राष्ट्रपतिले देशबासीका नाममा सम्बोधन गर्ने
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार १७:४२:५८
४ वैशाख, एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विवादास्पद पेन्सन सुधारसम्बन्धी कानुनमा हस्ताक्षर गरेयता पहिलो पटक सोमबार देशबासीका नाममा फ्रान्सलाई सम्बोधन गर्ने भएका छन् ।
संवैधानिक अदालतले अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पु;याउने नियममा सहमति जनाएको केही घण्टापछि म्याक्रोँले शनिबार बिहान उक्त कानुनमा हस्ताक्षर गरेका छन् ।
तीन महिनाको विरोध प्रदर्शन र हडतालपछि, वामपन्थी दल र विभिन्न सङ्घ सङ्गठनहरूले हार नमान्ने वाचा गर्दै मे १ श्रमिक दिवसमा व्यापक विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।
सर्वेक्षणहरूले अधिकांश फ्रान्सेलीहरू सुधारको विरोधमा भएको लगातार देखाइरहेका छन् । तर सरकारले विवादास्पद संयन्त्रको प्रयोग गरेर संसदमार्फत बिना मतदान पारित गर्न अनुमति यो विधेयक पारित गरेको थियो ।
यसैबीच, म्याक्रोँको आफ्नै व्यक्तिगत लोकप्रियता दरमा ह्रास आएको छ । केही विश्लेषकहरूले उनले सन् २०२७ को चुनावको लामो मार्गमा अति दक्षिणपन्थी नेता मारिन ले पेनलाई सफलताका लागि मार्ग प्रशस्त गरेको छन् ।
यस प्रक्रियामा रोमनहरूलाई परास्त गर्ने तर आफ्नो सेनाको सेनाको विनास भएको देखेका ग्रीक राजाको कार्यसँग तुलना गर्दै सञ्चारमाध्यमले यसलाई “पिरिक विजय“ को संज्ञा दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार