श्रीधर लामिछानेको पुस्तक ‘सहज बुढ्यौली’ बजारमा
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १२:६:५४
५ वैशाख, भक्तपुर । ज्येष्ठ नागरिकका सवालमा साढे दशक देखि क्रियाशील सामाजिक अभियन्ता श्रीधर लामिछानेको पुस्तक ‘सहज बुढ्यौली’ बजारमा आएको छ ।
भक्तपुर स्थित सिद्धि स्मृति अस्पतालमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्रराय यादव, राष्ट्रिय सभा सदस्य बिमला पौडेल राई, वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दास, वरिष्ठ पत्रकार भैरव रिसाल, सिद्धिस्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेललगायतले पुस्तक लोकार्पण गरेका हुन् ।
पुस्तक लोकार्पण गर्दै मन्त्री यादवले ‘सहज बुढ्यौली’ कृति जेष्ठ नागरिकका लागि निकै उपयोगी रहेको उल्लेख गर्दै मन्त्रालयको पहलमा जेष्ठ नागरिकका महासंघमार्फत यसलाई देशभर पुर्याउने प्रतिबद्धता जनाए ।
वृद्धवृद्धाका लागि सरकारले १६५ शैयाको अस्पताल बनाउने योजना रहेको पनि उनले सुनाए । ‘मुलुकको आर्थिक अवस्था त्यति अनुकूल नभए पनि ज्येष्ठ नागरिकका सेवा–सुविधा बढाउन सरकार प्रयत्नशील छ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
धितालका जनयुद्धकालीन डायरीमाथि ‘नेपालगञ्ज संवाद’
फागुन २४, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार