तनहुँ बाहिरबाट फोहोर ल्याएर फाल्ने डम्पिङ साइड होइन: श्रेष्ठ
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १७:९:१९
५ वैशाख, तनहुँ । नेकपा एकृकीत समाजवाजीका नेता कृष्णकुमार श्रेष्ठ किसानले तनुहँ बाहिर कुहेका र काम नलाग्ने फोर फाल्ने डम्पिङ साइड नभएको बताएका छन् । उनले तनहुँले विगत देखि देशको राजनीतिमा ठूलो योगदान गरेको र यो क्षेत्रबाट राजनीति गरेकाहरुले राज्यका माथिल्ल निकायको प्रतिनिधित्व गर्दै महात्वपूर्ण जिम्मेवारी सम्हालेको गरको बताएका छन् । उनले स्वार्णिम वाग्लेप्रति कटाक्ष गर्दै तहनु बाहिरको फोरलाई स्वीकार्ने ठाउँ नभएको बताए ।
मंगलबार तनहुँको दमौलीमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठल नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेस गरी तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका स्वर्णिम वाग्लेलाई रास्वपाका सभापति रवि लामिछाने र उनकी पत्नी नितिकाले पेले फेरी कुन पार्टीका जाने भन्दै प्रश्न पनि गरेका छन् । उनले यता दाजु भाउजूले पनि अन्याय गरे कुन पार्टीमा जाने हो भन्दै प्रश्न आलोचना गरेका छन् ।
श्रेष्ठले भने, ‘कांग्रेसका दाजुभाउजूको कारण देखाउँदै पार्टी छोड्नु भयो, तपाईंको स्वतन्त्र पार्टीका सभापति रवि र भाउजु निकिताबाट पनि तपाईं पेलिनुभयो भने कहाँ जानुहुन्छ ?’ उनले अवसरवादले राजनीतमा दिगो पन नआउने बताए । वाग्लेले पार्टी सभापति शेरबहादुर देउवा र उनको पत्नी तथा कांग्रेस नेतृ आरजु राणाको पेलानमा परेका कारण आफूले कांग्रेस छाडेको बताएका थिए । त्यही सन्दर्भ निकालेर श्रेष्ठले प्रश्न गरेका हुन् ।
कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले दाजुभाउजूको कारण पार्टी नछाडेको र अहिले आएर अवसर पाएको भन्दै श्रेष्ठले तनहुँका जनताले भट्टराईलाई न्याय गर्नु पर्ने बताए । तनहुँको आफूले बारा ४ बाट चुनाव जितेको र तनहुँकै प्रदीप पौडेलले काठमाडौं ५ मा चुनाव जितेको प्रशंग निकालेका उनले भने, ‘तनहुँ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव
बैशाख २९, २०८१ शनिबार
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अनसन बस्छुः केसी
बैशाख २९, २०८१ शनिबार
नेपालको नक्सा नोटमा छाप्दा के चिन्ताः अध्यक्ष ओली
बैशाख २९, २०८१ शनिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
बैशाख ३०, २०८१ आइतबार
कुवेतका अमिरले गरे संसद भंग
बैशाख ३०, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
हुलाकी सडक कालोपत्र गरिँदै
बैशाख ३०, २०८१ आइतबार
काठमाडौंको बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या, ४ जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार