बेनेलीको नयाँ सफर धमाकेदार अफरमा आकर्षक उपहारहरु
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १८:२७:५४
५ वैशाख, काठमाडौं । बेनेली मोटरसाइकलको नयाँ वर्ष अफर सार्वजनिक भएको छ । बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक विक्रेता केटिएम इन्टरनेशलन ट्रेडिङले अफर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यी अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुनेछ । यस अफरमा ग्राहकहरुले रु।६०,००० सम्म छुट पाउन सक्ने र जसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, आर्थिक वर्ष ८०र८१ को रोड ट्याक्स सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस अफरबाट तीन वटा फाइदा लिन सकिने छ – रु।३५,००० नगद छुट, रु।१२,००० रकम बराबरको बेनेलीको हेल्मेट, आर्थिक वर्ष २०८०÷८१ को रोड ट्याक्स सहुलियत 'सरकारी नियम अनुसार' तथा आकर्षक उपहारहरु पाउँन सकिने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
गैँडाकोटले सयपत्री फूल जिल्ला बाहिर पठाउँदै
कात्तिक १४, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार