मोटरसाइकल चोरीका आरोपी प्रहरी जवानमाथि अनुसन्धान जारी
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १०:५९:२१
६ वेशाख, काठामाडौं । रामेछापमा मोटरसाइकल चोरीमा संलग्नताको आरोपमा एक जना प्रहरी जवानलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीमा संलग्नताको आरोपमा प्रहरी जवान उपेन्द्रपव्रसाद भण्डारीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको हो ।
सिसी क्यामेराको फुटेको आधारमा भण्डारीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलबार जिल्ला अदालत रामेछापमा चोरी कसुरमा अदालतबाट १० दिन म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।
गत शनिवार साँझ मन्थलीको व्यस्त बजारबाट गत साेमबार राति रमेश नेपालीको बागमती प्रदेश ०२–०२८ प ०९०७ नम्बरको यामाहा एफ जेट कालो रंगको मोटरसाइकल कृषि विकास बैंकनजिक ओरालोमा पार्किङ गरिराखेको अवस्थामा हराएपछि उजुरी परेको थियो ।
अनुसन्धानका त्रलममा सिसी क्यामेराको फुजेटको आधारमा खोजी गर्ने क्रममा चोरी घटनामा प्रज भण्डारीको रहेको खुलासा भएको पाइएको छ । चोरी गरिएका मोटरसाइकललाई विभिन्न भागमा पाटपूर्जा अलग पारेर उनले आफ्नै कोठा राखेको र बिक्री गर्ने तयारी गरिरहेका बेला पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमु्ख डीएसपी होमबहादुर पराजुलीले बताए ।
संगठनलाई बदनाम गराउन लाग्ने माथि कानूनबमोजिम कडा कारवाही गरिने डीएसपी पराजुलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार