आज हरियो तरकारी तथा फलफूलको मूल्य कति छ ?
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार ११:२४:७
६ वैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार कालो अंगुरको न्यूनतम् मूल्य प्रतिकेजी २२० रूपैयाँ, हरियो अंगुर १३० रूपैयाँ, अनार २५० रूपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रूपैयाँ र किवि ४०० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रूपैयाँ, अदुवा १२० रूपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २६ रूपैयाँ रहेको छ भने स्थानीय काउली ३० रूपैयाँ, कागती २३० रूपैयाँ, कुरीलो २५० रूपैयाँ, सुकेको खुर्सानी ४५० रूपैयाँ र हरियो खुर्सानी ६० रूपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम् मूल्य प्रतिकेजी ७० रूपैयाँ, गान्टे मूला ५० रूपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रूपैयाँ, घिरौला ३० रूपैयाँ, चमसूरको साग ९० रूपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपिया, तराइ परवर ८० रूपैयाँ, न्यूरो ९० रुपिया, भारतीय सुकेको प्याज ३१ रूपैयाँ, हरियो प्याज २० रूपैयाँ, पुदीना १२० रूपैयाँ, लोकल बन्दा २० रूपैयाँ, फर्सी पाकेको ३० रूपैयाँ केजी कायम गरिएको छ ।
ब्रोकाउली ५० रूपैयाँ, भान्टा लाम्चो ३० रूपैयाँ, भिण्डी ७० रूपैयाँ केजी, मूला सेतो १५ रूपैयाँ, रुख कटहर ६० रूपैयाँ, भुई कटहर १८० रूपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रूपैयाँ, लौका २५ रूपैयाँ र हरियो धनिया ४० रूपैयाँ पाइने समितिले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा २६० रूपैयाँ र बचुवा माछा २८० रूपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रूपैयाँ र रहु माछा ३३० रूपैयाँमा किनबेच भइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार