सांसद दीपक सिंहको प्रश्न : ‘अख्तियारले कहिलेसम्म खुट्टा कमाउने ?’
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १४:१७:२०
६ वैशाख, काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राप्रपाका सांसद दीपकबहादुर सिंहले अख्तियार अनुसन्धान दुरुपयोग आयोगले खुट्टा कमाएको बताएका छन् ।
उनले प्रधानमन्त्रीनिवास बालुवाटारको निजीकरण, सांसदको घुस रकम माग, राष्ट्रिय परिचय पत्रको लगत राख्नेबारे मन्त्रीस्तरीय निर्णयको खारेजीबारे अख्तियारले तत्काल कारवाही अगाडि बढाउनुपर्ने धारणा राखे ।
उनले नीतिगत रुपमा भ्रष्टचारमा संलग्न जोकोहीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । मुलुकलाई भ्रष्टाचार र अस्थिरताको दलदलमा फसाउने किसिमबाट भएका सम्पूर्ण निर्णयमाथि आयोगबाट अनुसन्धानबाट सुरु हुनुपर्ने बताए ।
‘गलत निर्णय र कामको अनुसन्धान गर्न अख्तियारले कहिलेसम्म खुट्टा कमाउने ?’ उनले बैठकमा प्रश्न गरे । नागरिकको व्यक्तिगत र जैविक विवरणको अभिलेख राख्ने विषयलाई विदेशी कम्पनीलाई दिने गृहमन्त्रालयको विगतका निर्णयमाथि छानबिन हुनुपर्ने उनको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार