मेरो नागरिकतामाथि षडयन्त्रपूर्वक प्रश्न उठाइयो : सांसद बडु
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १४:३७:५२
६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै आफूमाथि दुराशयपूर्ण तवरबाट समाचार प्रकाशस भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
बैठबमा बोल्दै सांसद बडुले केही दिनदेखि आफ्नो नागरिकतामाथि प्रश्न उठाउँदै आधार र तथ्यहीन समाचार भइरहेको भन्दै त्यसमा संलग्नहरुमाथि छानबिन गर्न सम्बन्धित निकायको समेत सभामुखमार्फत ध्यानाकर्षण गराए ।
केही देखिपहिले एक दैनिक पत्रिकामा बडु पूर्वप्रधानमन्त्री पुत्री लगायतको नागरिकतामाथि छानबिनको माग गर्दै गृहमा उजुरी परेको समाचार प्रकाशित भएको थियो । सो विषयलाई लिएर उनले समाचारको पुष्टि गर्न चुनौति दिए ।
‘सिन्धुलीका युवराज भन्नेले व्यक्तिले नेताहरुको नागरिकता छानबिन गर्न भनी दिएको भनिएको उजुरीमा मेरो नाम समेत उल्लेख गरिएको प्रति मेरो गम्भीर आपत्ति छ’ उनले भने, ‘धेरै पटक सांसद र मन्त्रीको जिम्मेवारी निभाइसकेको अवस्थामा मेरो नागरिकमाथि नै प्रश्न उठाएर देश र जनतामाथि षडयन्त्रपूर्ण तरिकाले अविश्वास पैदा गराउने गलत काम भएको छ, यसप्रति खेद व्यक्त गर्दै यसमा सरकारको ध्यान जाओस् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार