चितवन २ मा मदिरा बिक्री वितरण तथा सेवनमा राेक
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १४:४३:२१
७ वैशाख, काठमाडौं । चितवन जिल्ला प्रशासने उपनिर्वाचन हुन गइरहेको क्षेत्र नं. २ मा मदिरा ओसारपसार, बिक्रीतिवरण र सेवनमा राेक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले सूचना जारी गर्दै मदिरा ओसारपसारदेखि सेवनसम्म निषेध गरेको जानकारी दिएका छन् ।
क्षेत्र नं. २ मा यही वैशाख १० मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । जारी सूचनामा आज बिहीबार राति १२ बजेदेखि निर्वाचन कार्यक्रम सम्पन्न नभएसम्मका लागि निषेध गरिएको उल्लेख छ ।
सूचनाविपरीत कार्य गर्नेमाथि कानुनबमोजिम कडा कारवाही गरिने समेत जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार