अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा अर्थविद् पाैडेल नियुक्त
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १५:२७:३०
७ वैशाख, काठमाडौं । र्थविद् विश्व पौडेललाई अर्थमन्त्री डा. प्रकाशशरण महतकाे प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरिएकाे छ । मन्त्री महतकाे प्रस्तावमा मन्त्रिपरिषदले नियुक्त गरेकाे हाे ।
पाैडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनी संसदीय निर्वाचनमा चितवन १ बाट कांग्रेसका उम्मेदवार समेत बनेका थिए । आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी भइरहँदा पौडेललाई अर्थ मन्त्रालय ल्याएका छन् । उनले सल्लाहका समूहकाे नेतृत्व गर्नेछन् ।
अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई भने पाैडेल नेतृत्वकाे सल्लाहकार समूहमा सदस्य एवं सल्लाहकार नियुक्त गरिएकाे छ ।
अर्का अर्थविद् स्वर्णिम वाग्ले भने रास्वपातिर लागेका छन् । वाग्लेले पनि कांग्रेस कोटाबाट योजना आयोगमा बसेर काम गरिसकेका छन् । उनी हाल तनहुँको क्षेत्र नं. १ मा उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार