भेरी नदीको पक्की पुल भाचिँदा मृत्यु भएका दुवै जना भारतीय
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १६:३७:२२
७ वैशाख, काठमाडौं । भेरी करिडोरअन्तर्गत जाजरकोट–रुकुमपश्चिम जोड्ने पक्की पुल भाँचिएर बिहीबार भएको दुर्घटनामा मृत्यु हुने दुवै जना भारतीय कामदार रहेको पुष्टि भएको छ ।
भेरी नदीमाथि निर्माण पूरा हुन लागेको बेलिब्रिज बिहीबार दिउँसो भाँचिदा घाइते ९ जना कामदार घाइते भएका थिए । घाइतेमध्ये २ जनाको घटनास्थलमै मुत्यु भएको र उनीहरु भारतका रहेको खुलेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारतीय नागरिक ४० वर्षीया धमेन्द्र र ३५ वर्षीया पुरुषउत्तम कुमार विक्रम रहेको इलाका प्रहरी कार्यालय आठबीसकोटले जनाएको छ ।
अन्य घाइते ७ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई हेलिकोप्टरबाट उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार