गुडविल फाइनान्सको नाफा ८६.६८% ले घट्यो

नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १२:१२:४९

८ वैशाख, काठमाडौं । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इम्पेरिमेन्ट चार्ज बढेको र सञ्चालन नाफा घटेकोले एक वर्षको अवधिमा खुद नाफा प्रभावित भएको हो । यस कम्पनीले गत वर्ष १५ करोड नाफा कमाएको थियो । उक्त नाफा चालु आर्थिकवर्षको तुलनामा ८६.६८ प्रतिशतले कम हो ।
यसैगरि गत वर्ष १२ करोड २४ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज चालुवर्ष बढेर १७ करोड ९२ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि ८६.९५ प्रतिशतले घटेर २ करोड ७८ लाख रुपैयाँमा झरेको छ ।
यता, कम्पनीको खुद ब्याज आम्दानी भने ५७.७३ प्रतिशतले बढेर ३१ करोड ५७ लाख रुपैयाँ भएको छ । गुडविलको प्रतिसेयर आम्दानी भने ११ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ८३ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिष्टल फाइनान्सको निक्षेप दाबी गर्न सूचना
बैशाख १०, २०८० आइतबार
नेसनल माइक्रोफाइनान्सकाे लाभांश संशोधन
फागुन १९, २०७९ शुक्रबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार