कञ्चनपुरमा घाँस काटिरहेकी एक महिलालाई बाघले लग्यो
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १३:४६:४९
८ वैशाख, काठमाडौं । बाघले कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा एक महिलालाई आक्रमण गरी जंगलतर्फ लगेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार दिउँसाे स्थानीय ४२ वर्षीया गंगा चन्दलाई घाँस काटिरहेका बेला बाघले आक्रमण गरी लगेको हो ।
गंगा घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी अवस्थामा आक्रमण गरी घिसार्दै नजिकैको बाक्लो झाडीभित्र लगेको बताइएकाे छ ।
उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय डिएसपी प्रकाश डांगीले बताए । झाडी क्षेत्रमा नाला समेत रहेको सिमसार जमिन र बाक्लो झाडीका कारण खोजीमा समस्या भएको उनको भनाइ छ ।
यसअघि चैत तेस्रो साता मात्रै भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परि पुनर्वास नगरपालिका–१० की एक महिलाको ज्यान गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार