तोकिएभन्दा बढी पेट्रोल बोक्ने ट्यांकर भैरहवा भन्सारको नियन्त्रणमा
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १७:१८:४२
८ वैशाख, काठमाडौं । तोकिएको भन्दा ३ हजार बढी लिटर पेट्रोल राखेर ल्याएको पाइएपछि एक ट्यांकरलाई भैरहवा भन्सारले नियन्त्रणमा लिएको छ ।
भन्सार कार्यालयले बढी पेट्रोल राखेर ल्याएको आशंकामा चेकजाँच गर्दा ना २ ख ४८३९ ३ वटा ट्यांकरलाई शुक्रबार नियन्त्रणमा लिएको हो । उक्त ट्यांकरमाथि भन्सार र इलाका प्रहरीले चेक गर्दा उक्त ट्यांकरमा ३ हजार ३८४ लिटर पेट्रोल बढी राखेर ल्याएको पाइएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।
उनका अनुसार एउटा ट्यांकरमा २० हजार लिटर पेट्रोल राखेर ल्याउन अनुमति दिँदै आएको छ । एक्सप्रेस ढुवानी सेवा प्रालिको सो ट्यांकरमा भने ३ हजार ३८४ लिटर पेट्रोल बढी राखेको पाइएको हो । आवश्यक कारवाहीका लागि ट्यांकरलाई भन्सार कार्यालयमा जिम्मा लगाइएको छ । ्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता
कात्तिक २३, २०८१ शुक्रबार
नेपाल र चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा खुल्यो अध्यागमन कार्यालय
कात्तिक १४, २०८१ बुधबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु
कात्तिक २७, २०८१ मंगलबार