स्वादिष्ट खानाको उत्कृष्ट गन्तब्य भिनोलिभा रेष्टुरेन्ट एण्ड बार [ फोटोफिचर ]
नेपालबहस संवाददाता
बैशाख १०, २०८० आइतबार १३:२५:९
१० वैशाख, काठमाडौं । खानाका पारखीहरुलाई लोकल र कन्टिनेन्टल सबै प्रकारका स्वाद एकै ठाउँबाट पस्किन काठमाडौंको उत्तर ढोका लाजिम्पाटमा भिनोलिभा रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा रहेको छ। युवा व्यवसायी बालकृष्ण खड्कासहितको लगानीमा संचालनमा आएको भिनोलिभा रेष्टुरेन्ट एण्ड बार अहिले नेपाली र बिदेशी पाहुनाहरुको सर्बाधिक रोजाईमा परेको छ।
भिनोलिभा रेष्टुरेन्ट एण्ड बारले कन्टिनेन्टल खाना देखि ब्रियानी, थकाली खाना, सेकुवा, बर्गर पिज्जालगायत सबै प्रकारका खानाहरुको एकै ठाउँबाट सेवा प्रदान गर्ने खड्काले बताए । त्यसका लागि अलग अलग विधाका सेफहरु द्वारा 'भिनोलिभा रेष्टुरेन्ट एण्ड बार'मा उत्कृष्ट स्वादिष्ट र हाइजेनिक खानाहरु सर्भ गरिन्छ।
पर्याप्त पार्किङ सहितको राम्रो सुविधा भएका यस रेष्टुरेन्टमा ५ सय जनासम्मको कुनै पनि विबहा, जन्मदिन, बार्षिकउत्सब लगायत पार्टी हाउसको लागि उपयुक्त रहेको उनको भनाइ छ । खड्काका अनुसार साथै ५० जना क्षमताको मिटिङ रुम, भिआईपी रुम, सेप्रेट सेलेव्रेसन रुमहरु, प्रर्याप्त पार्किङलगायतका सबै किसिमका सुविधाहरु रहेका छन् ।
हाईजेनिक खानाका साथै हरेक दिन फरक फरक प्रकारको स्वादिष्ट परिकारको स्वाद लिन सकिने यस “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” मा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल, थकाली खाना देखि ब्रियानी समेतको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । आफ्नो अनुभब तथा स्वदेशमानै केहि गरु भन्ने उदेश्यको साथ रेष्टुरेन्ट पर्यटन व्यवसायमा लगानी गरेको तथा अन्तराष्ट्रिय स्तरको रेष्टुरेन्ट नेपालमा संचालनमा ल्याएर विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” मा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ ।
रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन्, ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने यस रेष्टुरेन्टमा खानाको पारखी तथा विभिन्न परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना लिएर सेवा सुबिधा प्रदान गरिदै आएको छ । मनोरम शान्त बाताबरण, गार्डेन, फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम, यथेष्ट पार्कीङको समेत ब्यबस्था भएको यस “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” मा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ । शान्त र हरियाली वातावरणको माझमा स्वादिष्ट खानाको लागि “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” सम्पूर्ण देशी तथा बिदेशी नागरिकको लागि उत्कृष्ट गन्तब्यको साथमा एक विकल्प हुनसक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार