घाट निर्माणमा जुट्दै स्थानीय
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १४:३३:१९
११ वैशाख, मङ्गलबारे । देउमाई नगरपालिका–४ मङ्गलबारेका स्थानीय हाल देउमाई– २ मा रहेको घाट व्यवस्थित गर्न जुटेका छन् । देउमाई खोलाको सन्तविरेघाट व्यवस्थित गर्न स्थानीय जुटेका हुन् । सार्वजनिक बिदाको दिन वा शनिबार पारेर अभियान नै सञ्चालन गरेर काम सुरु गरिएको स्थानीय छविलाल श्रेष्ठले बताए ।
‘ठूलाठूला आश्वासन होइन साना–साना काम गरौँ’ भन्ने नारासहित आफूहरु लागेको स्थानीय गोपाल मण्डलले बताए । आफूहरुले गर्ने काम श्रमदान मात्र नभएर उदाहारणीयसमेत भएको स्थानीयको भनाइ छ । पहिलो पटक नै स्वतस्फूर्त रुपमा ४० जनाभन्दा बढी स्थानीयको सहभागिता रहेको छ ।
स्थानीयले अभियानअन्तर्गत श्रमदानसँगै केही आर्थिक सहयोग जुटाउने कार्यसमेत गरिएको बताए । श्रमदानमा सहभागी भएर यो कार्य सम्पन्न गर्न सहयोग गरिदिन अभियान सफल बनाउन लाग्नुपर्ने स्थानीय मात्रिका घिमिरेको भनाइ छ ।
यसअघि शवलाई जलाउँदै गर्दा पानी परेको समयमा अधुरै छाड्ने गरिएको थियो । कति पटक शवका केही अङ्ग खोला किनारमा नै फेला पर्ने गरेका थिए । अब तिनै समस्या समाधानका लागि व्यवस्थित घाट निर्माण गरिने जनाइएको छ । शव जलाउने स्थानमा छानो लगाउने, शव जलाउन प्रयोग हुने दाउरा अड्याउन पिलर उठाइने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार