शुक्लाफाँटामा गंगा चन्दको ज्यान लिने नरभक्षी बाघलाई चिडियाखानामा ‘महारानी’ बनाएर राखियाे
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १४:५६:५८
११ वैशाख, काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा स्थानीय गंगा चन्दको जयन लिएको नरभक्षी पोथी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइपुर्याइएको छ ।
गत शुक्रबार स्थानीय गंगादेवी चन्दसहित महिलाहरुको घाँस काटिरहेका बेला उक्त बाघले चन्दलाई आक्रमण गरी घिसार्दै जंगल लगेर शरीरको केही भाग खाएको अवस्थामा शव फेला परेको थियो । बेलौरी नगरपालिका–८ की ४२ वर्षीया चन्दलाई बाघले आक्रमण गरी घिसार्दै लगेको देखेपछि साथीहरुले भागेर ज्यान जोगाएका थिए । उनीहरुले नै सुरक्षाकर्मीलाई घटनबारे खबर गरेका थिए ।
पछि वनका कर्मचारी हात्तीको सहायतामा शनिबार मात्र पोथी बाघलाई डार्ट (सुई) गरेर बेहोसु बनाई नियन्त्रणमा लिएर आइतबार साँझ चिडियाखाना ल्याइएको हो । यही बाघले निकुञ्जको भारतीय सीमा क्षेत्रमा दुई जना भारतीयको समेत ज्यान लिएको बताइएको छ । नरभक्षी बाघलाई चिडियाखानामा ल्याएर बाघलाई ‘महारानी’ दिइएको छ ।
उसलाई चिडियाखानामा यसअघि बर्दिया राष्ट्रिय निकुञ्जबाट ल्याइएका नरभक्षक भाले बाघसँग राखिने भएकाले ‘महानरानी’ नाम दिइएको चिडियाखानाका प्रमुख डाक्टर नरेश सुवेदीले बताए। योसहित चिडियाखानामा बाघको संख्या ६ पुगेको छ । योभन्दा थप बाघ राख्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार