ट्रोलरसँग किन डराउँछन् सुनील शेट्टी ?
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १५:१७:३०
११ वैशाख, मुम्बई । अभिनेता सुनील शेट्टी बलिउडका प्रतिभावान अभिनेतामा पर्छन् । उनले कैयौं राम्रा फिल्ममा अभिनय गरेका छन् । बलिउडका यी एक्सन हिरो सामाजिक सञ्जालको ट्रोल्सबाट निकै डराउँछन् ।
उनले एक शोमा आफू किन डराउँछन् भन्ने कुराको पनि खुलासा गरेका छन् । ‘द रणवीर शो’मा रणवीर अल्लाहबादियासँगको अन्तरवार्तामा सुनीलले आजको समयमा सामाजिक सञ्जालको विषयमा खुलेर कुराकानी गरेका थिए । ‘आजको समयमा सामाजिक सञ्जालमा कुनै गोपनीयता छैन । यसले तपाईको जीवनको अन्त्य गरिदिन्छ । एक वाक्यलाई १५ फरक–फरक तरिकाले सम्पादन गरिन्छ । १५ किसिमले प्रस्तुत गरिन्छ । जसकारण हाम्रो जीवन नष्ट गरिदिन्छ । त्यहीकारण यी कुरामा म बोल्न डराउँछु’, सुनीलले भनेका छन् ।
उनले आफूहरुलाई बौद्धिक बन्न बाध्य बनाएको उनको कथन छ । ‘किनकी तपाईंले मलाई त्यो कुराका लागि फरक किसिमले प्रस्तुत गरिरहनु भएको छ, जुन कुरा म गर्न चाहदिनँ । म ट्वीटर र फेसबुकमा पनि यी कुरा बुझ्दिनँ । मलाई मेरो परिवारलाई गाली गर्नु, मेरी छोरीलाई अपशब्द बोल्नु, मेरो आमालाई बोलाउनु । के कारणले हो यस्तो रु यी सबै कुराले मलाई दुःखी बनाउछ । किनकी म पुरानो शिक्षाबाट आएको हुँ’, उनले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउँदै, मंसिर ३० गतेदेखि हवाइ उडान
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार