एमाले ढाल्ने खेलमा नलाग्ने उपमहासचिव रिमालको भनाइ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १३:५६:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/bishnu_rimal_kGXHz4qvJQ_rLS1oP3jGV.png)
१२ वैशाख, काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन् ।
पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि मंगलबार धादिङ पुगेका उपमहासचिव रिमालले एमाले जिम्मेवार प्रतिपक्ष बनेर खवरदारी गर्ने बताए ।
अर्थतन्त्र संकटमा पर्न नदिन एमालेले जिम्मेवार भूमिका खेल्ने बताउँदै वर्तमान सरकार दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षका रुपमा एमालेले खबरदारी जारी राख्ने उनले बताए ।
अर्को प्रसंगमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले नीतिगत तथा राजनीतिक प्रभावमा कुनै फरक नपर्ने बताए । उपनिर्वाचनमा एमालेले केही नपाएको र केही नगुमाएको बताए ।
उनले आजै मात्र सामाजिक संजालमा स्टाटस लेख्दै निर्वाचनमा जीत–हार, स्वभाविक प्रक्रिया भएको र परिणाम जनताको रोजाईकै आउने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाधिवेशनमा साझा दस्तावेज लैजाने निर्णय
असार ८, २०८१ शनिबार
राजनीतिमा अपराधिकरण बढ्दै गयो : नेता शेखर कोइराला
असार ८, २०८१ शनिबार
जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे...
असार ८, २०८१ शनिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
'कार्वाइड' प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
असार ८, २०८१ शनिबार
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असार ९, २०८१ आइतबार
युरोकपमा जर्जिया र चेक रिपब्लिक बराबरीमा रोकिए
असार ९, २०८१ आइतबार
कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने
असार ९, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार ९, २०८१ आइतबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’
असार ८, २०८१ शनिबार