सवारी चालक लाइसेन्स नवीकरणको समय १० वर्ष बनाइँदै
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १५:०:३९
१२ वैशाख, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण अवधि बढाएर १० वर्ष पुर्याउने गृहकार्य सुरु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पाँच वर्षमा नविकरण गर्नुपर्ने व्यवस्थालाई १० वर्ष पुर्याउने गरी गृहकार्य थालेको हो ।
मंगलबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै यातायात मन्त्री प्रकाश ज्वालाले अबदेखि ड्राइभिङ लाइसेन्स नवीकरण गर्ने अवधि १० वर्ष पुर्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिए । अवधि बढाएसँगै शुल्कमा वृद्धि गरिने भएको छ ।
अवधि बढाउँदा यातायात व्यवस्था कार्यालयहरुमा नविकरणसम्बन्धी देखिएका समस्यामा केही कमी आउने उनले दाबी गरे । नयाँ प्रबन्धबारे सरोकारवाल पक्ष र सम्बन्धित निकायहरुसँग छलफल भइरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार