बारा २ मा सत्तागठबन्धनका यादव निरन्तर अगाडि, जितकाे संभावना बलियाे
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १७:६:७
१२ वैशाख, काठमाडौं । बाराको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको जारी मतगणना परिणाममा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव निरन्तर अगाडि रहेका छन् । उनलाई सत्तारुढ दलहरुसम्मिलित गठबन्धनको समर्थन गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार झण्डै ३० हजार मतगणना गर्न बाँकी हुँदा यादवले १८ हजार ९६ मत ल्याएका छन् । भने उनलाई पछ्याइरहेका जनमतका उम्मेदवार १३ हजार ८ मत ल्याएका छन् ।
तेस्रोमा परेका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ४५९ मत ल्याएका छन् । बारा २, तनहुँ १ र चितवन २ गरी ३ वटा क्षेत्रमा भएको उपनिर्वाचनमध्ये चितवन र तनहुँ २ ठाउँमा जित निकालेको रास्वपाकाे अवस्था बारामा भने नाजुक देखिएकाे छ । चितवन र तनहुँमा भने गठबन्धनको उम्मेदवार पराजित भइसकेका छन् ।
रास्वपाका उम्मेदवार रमेश खरेलले जारी मतगणनामा २ हजार १६३ मत मात्र पाएका छन् । उनी नेपाल प्रहरीका पूर्व डीआईजी हुन् । उता तनहुँ १ मा पराजय व्यहोरेका सर्वेन्द्र खनाल पनि नेपाल प्रहरी पूर्वआईजी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
असोज ७, २०८१ सोमबार
अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै
असोज ७, २०८१ सोमबार
समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे
असोज ७, २०८१ सोमबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार
नवलपुरको विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते
असोज ८, २०८१ मंगलबार
विश्वकप लिग-२: नेपालले आज ओमानसँग खेल्दै
असोज ८, २०८१ मंगलबार
मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने
असोज ८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ८, २०८१ मंगलबार
जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ
असोज ७, २०८१ सोमबार
अपडेट : लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु
असोज ७, २०८१ सोमबार