‘नक्कली’ नागरिकता प्रकरणमा वडाध्यक्ष तानिए
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार १३:९:५९
१३ वैशाख, काठमाडौं । ‘नक्कली’ नागरिकता लिएको घटनामा रामेछापको मन्थली नगपालिका वडा नं. ७ का वडाअध्यक्ष तानिएका छन् ।
आमा बुबा खडा गरेर अनाधिकृत रुपमा नागरिकता दिलाउने र लिने कार्यमा जिल्ला प्रशासन कार्यालय रामेछापले वडाध्यक्ष भुवनहरि प्रसाईमाथि छानबिन सुरु गरेको जनाएको छ ।
अनाधिकृत रुपमा एक महिलाले नक्कली आमा बुबा खडा गरेर नागरिकता लिएको खुलासा प्रसाईँले नै उक्त नागरिकता खारेजीको लागि निवेदन दिएका थिए । ‘नक्कली’ नागरिकता दिलाउन झुक्याएर आफूलाई सिफारिस गर्न लगाएकाे विषय पछि मात्र थाहा भएकाे दाबी उनले गरेका छन् ।
सो बमोजिम प्रशासन कार्यालयमा नागरिकता लिने सुजु थोकर, उनलाई नागरिकता दिलाउन बुबा बनेका राजमान तामाङ र आमा बनेकी राजमानकी श्रीमती एलिना तामाङ तथा सुजुको जन्म दर्ताृ प्रमाणपत्र बनाउने वडा सचिव श्यामकिशोर साहलाई साेधपुछका लागि बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार