‘क’ र ‘ख’ वर्गका २ सहित ३३ वटा निर्माण कम्पनी खारेज
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार ११:४:४१
१४ वैशाख, काठमाडौं । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले ३३ वटा निर्माण कम्पनीको इजाजत खारेज गरिदिएको छ। नवीकरण नगरेका निर्माण कम्पनीको इजाजत खारेज गरेको हो ।
खारेजीमा परेका अधिकांश ‘ग’ वर्गका कम्पनी रहेका छन् । ‘क’ र ‘ख’ वर्गका २ कम्पनी पनि खारेजीमा परेका छन् । ‘क’ र ‘ख’ वर्गका क्रमश? दीपक कुमार श्रेष्ठको पृथ्वी नेपाल कन्स्ट्रक्सन र राधाकृष्ण कार्कीको टौदह कन्स्ट्रक्सनको इजाजत खारेज भएका छन् ।
खारेजीमा परेका अन्य कम्पनीहरुमा झलक कन्स्ट्रक्सन, विजय निर्माण सेवा, शक्ति प्रभाव निर्माण सेवा, सि।एम देवान निर्माण सेवा, पुनम श्री निर्माण सेवा, नुम्बर निर्माण सेवा, सारस कन्स्ट्रक्सन, बराह कन्स्ट्रक्सन, न्यु हिमालयन विल्डर्स, जगत्रदेवी निर्माण सेवा, ओझा कन्स्ट्रक्सन रहेका छन् ।
यस्तै, मालिका निर्माण सेवा, युएस विल्डर्स, सेरावेशी महादेव, जोर पोखरी, शेरा निर्माण सेवा, शिरशिरे दिमालुङ्ग निर्माण सेवा, किलिमञ्जारो, कालिका निर्माण सेवा, धमला निर्माण सेवा, जे।बी विल्डर्स, जेपी, सुरमल सोनी, बिरौटा, कन्स्ट्रक्सन, महालक्ष्मी निर्माण, विश्व निर्माण, जुपिटर, युवराज कन्स्ट्रक्सन र नरेश निर्माण सेवा कम्पनीको इजाजत खारेज गरिदिएको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार