अभिनेत्री क्रिसन परेरा २७ दिनपछि रिहा
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १२:५६:२४
१४ वैशाख, मुम्बई । ‘सडक २’ र ‘बाटला हाउस’ अभिनेत्री क्रिसन परेरा २७ दिनपछि शारजाहस्थित जेलबाट रिहा भएकी छन् । उनीमाथि शारजाह लगिएको एक ट्रफीमा लागुऔषध लुकाएको आरोप थिए । जसकारण उनलाई गत अप्रिल १ मा शारजाहको युएईस्थित विमानस्थलबाट पक्राउ गरिएको थियो ।
क्रिसन जेलबाट रिहा भएपछि उनका परिवार खुशी भएका छन् । क्रिसनको परिवारले छोरीलाई जबरजस्ती फँसाइएको आरोप लगाएका थिए । आरोपपछि मात्र प्रहरीले अनुसन्धान गरिएको थियो । अनुसन्धानपछि पल नामका एक मास्टरमाइण्डले क्रिसनको आमासँग बदला लिन योजना बनाएको खुलेको थियो ।
मुम्बई क्राइम ब्रान्चले दुई व्यक्ति एन्थोनी पल र राजेश बोबाटेलाई क्रिसनलाई लागुऔषध ओसारपसार मुद्दामा फसाएको आरोपमा पक्राउ गरेको छ । परिवारका अनुसार एन्थोनीले पार्टनरसँग मिलेर एक अन्तर्राष्ट्रिय वेब सिरिजमा अडिसन दिनका लागि क्रिसनलाई युएई बनाउने योजना बनाएका थिए । उनी युएई जाने बेलामा विमानस्थलमा उनलाई ट्रफी दिइएको थियो । जहाँ लागुऔषध राखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउँदै, मंसिर ३० गतेदेखि हवाइ उडान
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार