पत्रकार बञ्जारामाथि करणीकाे आरोप, निष्पक्ष छानबिन गर्न महासंघको माग
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १३:३४:१९
१४ वैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार इन्द्रप्रसाद बञ्जारामाथि लागेको बलात्कारको आरोपमाथि सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
बिहीबार मकवापुर शाखाका अध्यक्ष मणिराज गौतमले विज्ञप्ति निकालेर पत्रकार बञ्जारा पक्राउ परेको सम्बन्धमा महासंघ मकवानपुरको ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनाको निष्पक्ष रुपमा छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
महासंघ मकवानपुर सदस्य बञ्जारालाई एक महिलाले आफूलाई जबर्जस्ती शारीरिक सम्पर्क राख्न बाध्य पारेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि बञ्जारालाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानमा विलम्ब नगर्न र सत्यको पक्षमा न्याय निरुपणका लागि सरोकारवाला अन्य निकायलाई महासंघ शाखाले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार