आन्ध्र प्रदेशमा बन्यो समान्थाको मन्दिर
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १५:१५:१९
१४ वैशाख, मुम्बई । साउथ अभिनेत्री नयनतारा पछि अब आन्ध्र प्रदेशमा एक फ्यानले अर्की अभिनेत्री समान्था रुथ प्रभुको मन्दिर बनाएका छन् ।साउथ फिल्ममा कुनै पनि फ्यानले आफ्नो मनपर्ने कलाकारको मन्दिर निर्माण गर्ने पुरानै परम्परा हो । नयनतारा, हंसिका मोटवानी र नमितापछि अब भने समान्थाको मन्दिर बनेको हो ।
सामन्था ‘द फेमिली मेन २’ र ‘पुष्पा’का कारण लोकप्रिय छिन् । उनको आन्ध्र प्रदेशको बापाटलास्थित अल्लपाडु गाउँमा एक मन्दिर बनेको छ । समान्थाका फ्यान तेनाली सन्दिपले मन्दिर बनाएका हुन् । मन्दिर २८ अप्रिलमा खुल्नेछ ।
रोचक कुरा के छ भने ती फ्यानले अहिलेसम्म समान्थालाई भेट्ने मौका पाएका छैनन् । तेनालीले आफू समान्थाको फिल्ममात्र नभई उनको च्यारिटी कामबाट पनि प्रभावित भएको बताएका छन् । समान्था प्रत्युषा फाउण्डेसनमार्फत सामाजिक काम गर्छिन । उनको मन्दिर बनेको विषयमा समान्था र उनको टिमले कुनै प्रतिक्रिया दिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार