धेरै रेमिटेन्स भित्र्याउने सूचीमा हिमालयन बैंक र आईएमई
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १७:३:२
१४ वेशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा कम्पनीहरुको सूची प्रकाशन गरेको छ ।
राष्ट्र बैंकले आफ्नो ६८औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनी र बैंकलाई बिहीबार काठमाडौंमा सम्मान समेत गर्यो । सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले ६ वटा कम्पनीलाई प्रमाणपत्रसहित सम्मान गरेका छन् ।
धेरै मात्रा रेमिट्यान्स भित्र्याउने वाणिज्य बैंकहरुमा हिमालयन बैंक पहिलो नम्बरमा परेको छ । हिमलायले कुल रेमिटेन्स आप्रवाहको १६.९६ प्रतिशत भित्र्याएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, नेपाल एसबीआई बैंकले १६.७७ प्रतिशत र ग्लोबल आईएमई बैंकले १५.६५ प्रतिशत रेमिटेन्स भित्र्याएका छन् ।
रेमिटेन्स कम्पनीका तर्फबाट धेरै रेमिट्यान्स भित्र्याउनेमा आईएमई पहिलो बनेको छ । आईएमईले ३१.१२ प्रतिशत, सिटी एक्सप्रेसले १४.९२ र प्रभु मनी ट्रान्सफरले १०.९१ प्रतिशत रेमिटेन्स भित्र्याएको तथ्यांक राष्ट्र बैंकको छ । राष्ट्र बैंकले ति कम्पनी र बैंकले कति रकम भित्र्यायो भन्ने विषय भने खुलाएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा काटिएको लाइन जोड्ने प्राधिकरणको निर्णय, मन्त्रिपरिषदको निर्देशन कार्यान्वयन हुने
कात्तिक २७, २०८१ मंगलबार
दोहाबाट आएको कतार एयरलाइन्सको जहाज भैरहवा अवतरण, काठमाडौं हुँदै फेरी दोहा फर्कने
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार