अबदेखि १२ कक्षा पास गरेकाले मात्र विदेश पढ्न जान एनओसी पाउने
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १७:३३:२५
१४ वैशाख, काठमाडौं । अबदेखि कक्षा १२ पास गरेका विद्यार्थीले मात्र विदेशमा पढ्न जान ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पाउने भएका छन् ।
यसअघि विदेशमा गएर विद्यालय तह, भाषा र डिप्लोमा अध्ययन गर्न चाहनेलाई पनि दिइँदै आएको एनओसीको व्यवस्थालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खारेज गरिदिएको छ । विदेश अध्ययनमा जानेले मन्त्रालयबाट अनिवार्य रुपमा एनओसी लिनुपर्ने व्यवस्था छ ।
मन्त्रालयले हालै मात्र एनओसी दिनेबारे जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’मा यस्तो व्यवस्था गरिएको हो । फागुन १८ मै मन्त्रिपरिषदबाट स्वीकृत भएको निर्देशिका लागू भएको छ । नयाँ निर्देशिकालाई मन्त्रालयले हालै बेवसाइटमा राखेको छ ।
नेपालमा कक्षा १२ सम्मलाई विद्यालय तह मानेको छ । कक्षा १२ उत्तीर्ण नगरेका तर विदेशमा भाषा कोर्स गर्न जान खोज्ने विद्यार्थीलाई समेत निर्देशिकाले एनओसी दिन रोक लागाएको छ ।
विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि मन्त्रालयकाे विदेश अध्ययन शाखाले एनओसी जारी गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार