लडाकूलाई पैसा दिने निर्णय सदनलाई जानकारी गराउन प्रदीप पौडेलको माग
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार १७:२३:१४
१५ वैशाख, काठमाडठौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अयोग्य लडाकूलाई पैसा दिने सरकारको निर्णयबारे सदनलाई जानकारी गराउनुपर्ने बताएका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सरकारले अयोग्य लडाकूलाई प्रतिव्यक्ति दुई लाख दिने निर्णय गरेको विषय विभिन्न माध्यमबाट आफूले सुनेको र यसबारे सरकारले सदनलाई जानकारी दिन ध्यानाकर्षण गराए ।
मन्त्रिपरिषदको निर्णयबमोजिम गृहमन्त्रालयले तत्कालीन सशस्त्र द्वन्द्वका बेला विद्रोही माओवादीमा आवद्ध भएका सशस्त्र युछमा होमिएका पूर्वलडाकुलाई राहतस्वरुप रकम उप्लब्ध गराउन कार्यवित्रि बनाइसकेको अवस्थामा सांसदहरुबाट पक्ष र विपक्षमा मत आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप–२९ः राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
कात्तिक २८, २०८१ बुधबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कात्तिक २८, २०८१ बुधबार
कोप–२९ः राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
कात्तिक २८, २०८१ बुधबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार