तीन कम्पनी मर्जपछि बनेको हिमालयन लाइफ इन्स्योरेन्सले ल्यायाे नयाँ लोगो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १७, २०८० आइतबार १६:१९:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/himalayan_insurance1_Ai3beKCYlE_1Fil1KOXq6.jpg)
१७ वैशाख, काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक गरिएको छ ।
यी तीन वटै कम्पनीबीच १ः१ः१ रेसियोमा मर्जरमा जाने सहमति भएको छ । समान हैसियतमा मर्ज हुन लागेका जीवन बीमा कम्पनीले ‘हिमालयन लाइफ इन्स्योरेन्स’ नामबाट जीवन बीमा व्यवसाय सुरु गर्नेछ । इन्स्योरेन्सले ‘सुरक्षा अटल भविष्य अटल’ नारा बनाएको छ ।
नियामक निकाय नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टार्डको कार्यालयले यी तीन कम्पनीको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।
नयाँ कम्पनीले यहि वैशाखको अन्तिम हप्ताबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । नयाँ बनेको कम्पनीमा आशिष गौचन सीईओ बनेका छन् । अध्यक्षमा एलपी भानु शर्मा चयन भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने
पुष २८, २०८१ आइतबार
बीमा प्राधिकरणका अध्यक्ष सिलवाल भ्रष्टाचार मुद्दामा डामिए, स्वतः निलम्बन
मंसिर २४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार