नयाँ स्टक एक्सचेञ्ज छनोटका गठित समितिको संयोजकमा सहसचिव गौतम
नेपालबहस संवाददाता
बैशाख १७, २०८० आइतबार १८:९:८
१७ वैशाख, काठमाडौं । नोपल धितोपत्र बोर्डले नयाँ स्टकको छनोट समिति गठन भएको छ । समिति संयोजकमा सहसचिव फणिन्द्र गौतम चयन भएका छन् ।
आइतबार बसेको बोर्डको संचालक समितिको बैठकले गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको निवेदन मूल्यांकन र छनौट गर्नेछ । सदस्यहरुमा रितेशकुमार शाक्य, मुकुन्दकुमार क्षेत्री, मुक्तिनाथ श्रेष्ठ र एक जना राष्ट्र बैंकबाट छन् ।
धितोपत्र बजार संचालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ का आधारमा अंक दिइनेछ । कम्पनीहरुलाई अंकभारको आधारमा गणना गर्नेछ । नयाँ स्टकका लागि हिमालयन, नेशनल र अन्नपूर्ण कम्पनीको आवेदन परेको छ ।
यस्तै कमोडिटीतर्फ आवेदन परेका छन् । कमोडिटीका निवेदकलाई मूल्यांकन गर्न भिन्नै समिति गठन गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३१ अंकले घटेर २७०० तल झर्यो नेप्सेः सबै सूचक घटे, ८ अर्ब २५ करोडमाथि भयो करोबार
मंसिर ६, २०८१ बिहिबार
बजार खुल्नासाथ ४६ लाख भन्दा बढीको शेयर कारोबार
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार