नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई गाभेर देशकै ठूलो बैंक बनाइने
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार १४:१७:३२
१८ बैशाख, काठमाडौं । सरकारले वित्तीय क्षेत्रमा ठूलो हिस्सा ओगटेका नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकलाई मर्जरमा लगेर एउटै बैंक बनाउने भएको छ । दुई ठूला बैंकहरुलाई गाभेर देशकै ठूलो बैंक बनाउने नीति अनुसार गाभ्न लागिएको हो ।
यी दुई बैंक मर्जरको प्रक्रिया अगाडी बढाउन कार्यदलसमेत बनाइएको छ । दुबै बैंकमा रहको समग्र आर्थिक दायित्व, कर्मचारी व्यवस्थापन लगायतका विषयमा प्रतिवेदन तयार गर्न कार्यदल बनाइएको हो ।
अर्थमन्त्रालयले दुई सरकारी वाणिज्य बैंक मर्जरको सम्बन्धमा कार्यदल बनाएको हो । यी दुई बैंकको मर्जर सम्बन्धमा अध्ययन विश्लेषण गर्न कार्यदल बनेको मन्त्रालयले जानकारी दिएको छ । कार्यदलको संयोजक मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराललाई तोकिएको छ । नेपाल राष्ट्र बैंकको विग मर्जर नीति अनुसार यी बैंकहरुलाई पनि गाभेर एक बनाउन लागिएको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारी स्वामित्वका दुई ठूला बाणिज्य बैंकलाई पनि गाभेर एक बनाउनुपर्ने धारणा राख्दै आएका थिए । यी दुई बैंक मर्जर भएपछि देशकै ठूलो बैंक बन्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मौद्रिक नीतिमा आउनुभन्दा अघि नै मर्जर जान दवाव दिएको थियो । राष्ट्र बैंकले खासगरी १३ वटा बैंकलाई मर्जरमा जान बढी दवाव दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार