धितोपत्र बोर्डले गर्यो निर्देशिका संशोधन
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १७:६:१६
१९ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४’ संशोधन गरेको छ । गत चैत २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संशोधन गरिएको हो ।
शेयरको दोस्रो बजारमा आउन चाहने कम्पनीलाई अन्तर्राष्ट्रिय अभ्यास अनुकुल बनाउन धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका संशोधन गरिएको बोर्डले जनाएको छ । निर्देशिकामा कायम रहेको खुद सम्पतिसम्बन्धी व्यवस्थामा संशोधन गरिएको जनाएको छ ।
बोर्डले नयाँ स्टक एक्सचेञ्चको नयाँ लाइसेन्स पनि बाँड्ने तयारी गरेको छ । त्यसनिम्ति प्राप्त आवेदनमाथि अध्ययन र छनौटका लागि सहसचिव फणिन्द्र गौतमकाे नेतृत्वमा ५ सदस्यीय समिति समेत गठन गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार