पशुआहारमा प्रयोग हुने दानाको मूल्य घटाउने तयारी
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १७:३६:४१
१९ वैशाख, काठमाडौं । पशुलाई खुवाउने दानाको मूल्यमा परिवर्तन हुने भएको छ । दर जेठदेखि घट्ने भएको छ । दाना हाल सहज उपलब्धता भइरहेको र जेठदेखि नयाँ मूल्य लागू निर्धारण गरिने नेपाल दानजा उद्योग संघले जनाएको छ ।
नयाँ मूल्य घटे रआउने संघका अध्यक्ष रविन पुरीले बताए । नयाँ मूल्यसूचीबारे सबै दाना उद्योगी व्यवसायीहरुलाई सर्कुलर जारी गरिसकिएको उनले बताए । दाना बनाउन प्रयोग हुने मकै र पिनाको मूल्यमा कमी आएको उनको भनाइ छ ।
हाल बजारमा नयाँ मकै प्रतिकेजी ३५ देखि ३६ रुपैयाँ र भटमासको पिना प्रतिकेजी ९५ रुपैयाँ छ । किसानहरुले दानाको मूल्य घटाउन पहिल्यैदेखि माग गर्दै आइरहेका छन् ।
दाना बनाउन चाहिने मकै र भटमासको पिनाभारत र तेस्रो मुलुकबाट आयात हुन्छ । यसमा स्वदेशी मकैले करिब ३ प्रतिशत मात्र योगदान रहने संघको दाबी छ ।
हाल ५० केजी दानालाई किसानले ४५ सय रुपैयाँसम्म तिरेर किन्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
पुष १९, २०८१ शुक्रबार
एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार