मेट गालामा बिरालोको चर्चा
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १८:१:३३
१९ वैशाख, एजेन्सी । मेट गाला इभेन्ट विश्वका जोकोही सेलिब्रेटीका लागि विशेष रहन्छ । यो इभेन्टमा सेलिब्रेटीहरु फरक शैलीमा आफूलाई प्रस्तुत गर्छन् । कोही विशेष लुक्स लिएर पुग्छन् भने कसैको लुक्स दर्शकका लागि मजाकको विषय बन्छ ।
यो इभेन्टमा कैयौं सेलिब्रेटीहरु बिरालोको पहिरन लगाएर पनि आउँछन् । दिवंगत फेशन डिजाइनर कार्ल लेगरफेल्ड विश्व प्रख्यात फेसन डिजाइनर हुन् । उनलाई मानिसहरुले फरक डिजाइनका कारण सम्झन्छन् । उनले घरमा चौपट नामको बिरालो पालेका छन् । यो बिरालो आफ्नै जीवनशैलीका कारण सधैं चर्चामा रहिरहन्छ ।
चौपट विश्वभरका लोकप्रिय पाल्तु जनावरमध्ये एक हो । यो बिरालो भए पनि यसको निजी जेट, डिजाइन पहिरन र निजी सहयोगी छन् । साामाजिक सञ्जालमा चौपटको फ्यान फलोइङ उत्तिकै राम्रो छ । इन्स्टाग्राममा चौपटको आफ्नो भेरिफाइट एकाउन्ट पनि छ । जहाँ उनको १९० के फलोअर्स छन् । यो एकाउन्टमा हालसम्म ५४७ पोस्ट छन् ।
कार्ल चौपटलाई निकै माया गर्थे । सन् २०१९ मा कार्लको ८५ वर्षको उमेरमा निधन हुँदा यसबारे आधिकारिक जानकारी चौपटको सामाजिक सञ्जालबाट दिइएको थियो । जसमा कालो पहिरन लगाएर चौपटको तस्विर पनि राखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउँदै, मंसिर ३० गतेदेखि हवाइ उडान
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार