एमाले कोशी संसदीय दलको उपनेतामा राना, सचेतकमा सिर्जना
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १५:३०:२
२० वैशख, विराटनगर । नेकपा (एमाले)ले पार्टीको कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगरलाई नियुक्त गरेको छ ।
प्रदेश सरकारको नेतृत्व समेत गरिरहेको मुख्यमन्त्री एवं संसदीय दलका नेता हिक्मत कार्कीले उनलाई बुधबार उपनेतामा नियुक्त गरेका हुन् । इलामको प्रदेश (ख)बाट प्रदेश सभा निर्वाचन निर्वाचित मगर प्रदेशको नाम कोशी राख्नुपर्छ भन्ने प्रस्तावका प्रस्तावक समेत हुन् ।
यस्तै, मुख्यमन्त्री कार्कीले भोजपुरबाट समानुपातिकबाट सांसद बनेकी सिर्जना राई सचेतकमा नियुक्त गरेका छन् । प्रमुख सचेतकमा रेवतीरमण भण्डारी यसअघि नै नियुक्त भइसकेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार