कांग्रेस रुपान्तरणको बहसका लागि युवा नेताहरुको आज विशेष भेला
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार ९:१५:२३
२१ बैशाख, काठमाडौं । पछिल्लो राजनीतिक परिवेशमा नेपाली कांग्रेसको भूमिकामा आमुल परिवर्तन हुनुपर्ने माग उठिरहेका बेला आज बिहीबार कांग्रेस ‘रुपान्तर र सुधार अभियान’का लागि युवा नेताहरुको भेला डाकिएको छ । भेलामा नेपाली कांग्रेसलाई अब कसरी र कुन बाटोमा रुपान्तरण गर्न सकिन्छ भन्ने विषयमा बृहत बहस हुने बताइएको छ ।
कांग्रेस रुपान्तरित भएर लान र आधुनिक कांग्रेस बनाउन युवाहरुको भूमिका, पार्टी शीर्ष नेताहरुले अगाल्नुपर्ने अवको बाटोबारे युवा नेताहरुले भेलामा धारणा राखने कांग्रेस युवा नेता भुपेन्द्रजग शाहीले नेपालबहसलाई जानकार दिए । उनले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाका साथ रुपान्तरणको बहसका लागि युवाहरुको भेला डाकिएको बताए ।
गत बैशाख १० उपनिर्वाचनमा कांग्रेस उम्मेदवारहरुको पराजित भएपछि पार्टी भित्र गम्भर समीक्षा गरी रुपान्तरणको बाटोमा जानुपर्ने अवाजहरु उठिरहेका छन् । कांग्रेस युवा नेताहरुको भेला बिहीबार विहान ११ बत्तिसपुतिलको अनुपम फुड्ल्याण्डमा राखिएको शाहीले बताए । उनले यस भेलामा कांग्रेसका सबै तह र तप्काका युवाहरु भेला भएर कांग्रेसले अबका दिनमा लिनुपर्ने बाटोबारे विचार राख्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार