आज नवनियुक्त तीन मन्त्रीको शपथ दिउँसो ३ बजे
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १०:४२:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/dhanraj_BSBfz9fmZ8_2uuZzQcTou.png)
२१ बैशाख, काठमाडौं । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्व सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुने भएको छ । शितल निवासस्थित राष्ट्रपति कार्यालयमा दिउँसो ३ बजे सो शपथ ग्रहण कार्यक्रम हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले हिजो कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्ती गरेका थिए भने केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा तथा कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति रवि लामिछानेले बैठक लाइभ नगरी बोल्न रोकेको भन्दै महामन्त्री ढकालले टाले मुख
असार १९, २०८१ बुधबार
रास्वपाको केन्द्रीय समिति बैठक शुरु, महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल हुँदै
असार १९, २०८१ बुधबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
सभापति रवि लामिछानेले बैठक लाइभ नगरी बोल्न रोकेको भन्दै महामन्त्री ढकालले टाले मुख
असार १९, २०८१ बुधबार
बीमा रकमको लोभमा आफ्नै पसल चोरीको अभिनय गर्ने सञ्चालकसहित ५ जना पक्राउ
असार १९, २०८१ बुधबार
रास्वपाको केन्द्रीय समिति बैठक शुरु, महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल हुँदै
असार १९, २०८१ बुधबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
युरोकपमा क्वाटरफाइनलको समीकरण पुरा
असार १९, २०८१ बुधबार