परराष्ट्र मन्त्री एनपी साउद बेलायत प्रस्थान
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १२:२१:४९
२१ वैशाख, काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) बिहीबार बेलायत प्रस्थान गरेका छन् । बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री साउद आज बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
साउदसँगै पत्नी ज्योत्सना र स्वकीय सचिव जोशी बेलायत प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम बुधबारको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो । राज्याभिषेक कार्यक्रम ३ दिनसम्म चल्नेछ । त्यसपछि मन्त्री साउद वैशाख २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
यसअघि राज्याभिषेक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेले जाने निधो भएपनि स्वास्थ्याराम गर्नुपर्ने भएका कारण मन्त्री साउद गएका हुन् । समाराेहमा विश्वभरका राष्ट्रप्रमुखलाइ निम्ताे दिइएकाे अन्तर्राष्टिय संचारमाध्यमहरूले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार