आन्दोलनरत कर्मचारीसँग वार्ता गर्न खड्काको नेतृत्वमा समिति गठन
कर्मचारीले गरे आन्दोलन स्थगित
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १४:३:११
२१ वैशाख, काठमाडौं । सरकारले आन्दोलनरत निजामती कर्मचारीहरुका वार्ता गर्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडाको नेतृत्वमा वार्ता समिति गठन गरेको ।
वार्ता समितिले निजामति कर्मचारीलगायत सरोकारवाला पक्षहरूसँग छलफल गर्ने म्याण्डेड पाएको छ । संघीय निजामती कर्मचारी ऐन चाँडो ल्याउनुपर्ने, ऐनमा निजामती कर्मचारीका माग सम्बोधन हुनुपर्ने मागसहित कर्मचारीले बिहीबार सिंहदरबारको मुल गेटमा धर्ना दिएका छन् । धर्नामा विभिन्न ४ वटा कर्मचारी संगठनहरुले आवद्ध छन् ।
सरकारले वार्ता समिति गठन गरेसँगै आन्दोलनरत संगठनहरु नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)का अध्यक्ष हरिबहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष गगन सिंह विष्ट र नेपाल मधेशी निजामति कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले संयुक्त विज्ञप्ति निकालेर सरकारले वार्ता समिति बनाएकोले आन्दोलनका कार्यक्रम स्थगित गरिएको पनि बताएका छन् । संघीय निजामति सेवा ऐन तत्काल ल्याउनुपर्ने र माग उनीहरूको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार