ब्राउन सुगरसहित दिदीबहिनी पक्राउ
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १४:१:३४
२२ वैशाख, काठमाडौं । प्रहरीले झापामा ब्राउन सुगर ओसारपसारको आरोपमा सहित युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा घर भई मेसीनगरमा बस्दै आएकै २३ वर्षीया सन्ध्या श्रेष्ठ र २१ वर्षीया सोनी श्रेष्ठ रहेकी छन् । अभियुक्त उनीहरु दिदीबहिनी रहेको बुझिएको छ ।
उनीहरुलाई बिहीबार साँझ भद्रपुरस्थित विमानस्थलबाट पक्राउ गरिएको हो । बुद्ध एरको उडानबाट काठमाडौं जान लागेकी सोनीलाई चेकजाँचका क्रममा ७६ ग्राम ब्राउन सुगर फेला परेपछि नियन्त्रणमा लिइएको र उनकै भनाइका आधारमा उनका दिदी सन्ध्यालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सोनीले उक्त परिमाणको ब्र्राउन सुगर गुप्तांगमा प्याडमा राखेर काठमाडौं लैजान लागिएको अवस्थामा फेला परेको प्रहरीको दाबी छ । अभियुक्तहरुलाई शुक्रबार सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार