हिमपहिरोमा परेर मुगुमा बेपत्ता ३ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार ८:३६:३८
खड्क सुनार
२३ वैशाख, मुगु । हिम पहिरोमा परेर जुम्लाका बेपत्ता ३ जनाको मृत्यु भएको छ । जुम्लाको पातारासि गाउपालिका–२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीर बोहोराको मृत्यु भएको जुम्ला, पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।
अन्दाजी १२ देखि १३ जनाको टोलीमा रहेका मध्ये शनिवार ३ जना बेपत्ता भएका थिए । उनका अनुसार उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउपालिका–२ च्यार्खु भन्ने लेकमा शनिवार देखी उनीहरू बेपत्ता भएको थिए ।
उनीहरू यार्सा संकलनको लागि सो क्षेत्रमा गएका उनीहरूको शनिवार देखी नै खोजी कार्य गरिएको थियो । जेठ ४ गते देखि मात्रै यार्सा सङ्कलनका लागि अनुमति दिएपनि मृतकसहितका टोली भने लुकिछिपी गएर खोज्दा हिमपहिरोमा परेर बेपत्ता भएको हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार