उद्योग व्यवसायलाई चलायमान बनाउनुपर्ने दबाबमा मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंक
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १२:१४:३५
२४ वैशाख, काठमाडौं । मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले यसैसाता मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेको छ । केही दिनभित्रै सार्वजनिक हुने मौद्रिक नीतिको सम्पूर्ण विवरण तयार भइसकेको जनाइएको छ ।
के के विषयमा नीतिगत पुनरावलोकन गर्ने भन्ने विषय खाली राखेर बसेको स्रोतको भनाई छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई सही दिशामा ल्याउनुपर्ने दबाबमा परेपछि यसअघि जेठमा गर्ने भनिएको मौद्रिक नीतिको समीक्षा वैशाखभित्रै गर्ने तयारीमा राष्ट्र बैंक जुटेको हो । स्रोतका अनुसार अर्थमन्त्री महतले समीक्षाका लागि जेठ नकुर्न निर्देन दिइसकेका छन् । अहिले अर्थतन्त्रमा सूचकहरूको सुक्ष्म विश्लेषण गरिरहेको छ ।
अर्थमन्त्री महत शेयर कर्जाको जोखिम भार घटाउनुपर्ने, शेयर बजारलाई चलायमान बनाउनुपर्ने पक्ष जाेड दिइरहेका छन् । बैंकहरुको ब्याजदरको विषय र उद्योग व्यवसायीसँग माग सम्बोधन गर्ने जस्ता कुराहरु समावेश गर्ने तयारीमा छन् ।
विकास (पुँजीगत) खर्चको अवस्था नाजुक हुँदा राजश्व संकलनमाा भारी गिरावट आएका कारण अर्थतन्त्र आन्तरिक समस्यामा छ । अर्थतन्त्रलाई गति दिने र मन्दीमा जानबाट रोक्ने गरी नयाँ बजेटको तयारीमा सरकार रहेको बेला बजेट अधिवेशन आजैबाट सुरु हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार